
काठमाडौँ : नेपाल कमयुनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल पक्षले संसद सचिवलयमा आफुहरु आधिकारिक नेकपा भएको पत्र बुझाएको छ ।
अध्यक्षद्वा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु संसद सचिवालय पुगेर आफुहरु नै आधिकारिक रहेको पत्र महासचिवभरतराज गौतमलाई बुझाएका छन् ।
पत्रमा आफुहरु आधिकारिक नेकपा भएको र संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिएको उल्लेख रहेको छ ।
प्रतिनिधिसभाको बैठक आज ४ बजे बस्नु अघि नेकपाको प्रचण्ड(नेपाल पक्षको आजै बसेको संसदीय दलको बैठकपछि उनीहरु संसद सचिवालय पुगेका हुन् ।
Facebook Comments Box