गाँउका दुई युवाको दु,र्घटनामा मृ,त्यु भएपछि शो,कमा डुब्यो लक्ष्मीमार्ग (भिडियो सहित)

बेलबारी : लाउँलाँउ र खाँउखाँउ उमेरका दुई युवाहरुले अक,ल्पनीय दु,र्घटनामा ज्या,न गु,माएपछि मोरङको बेलबारी ११ लक्ष्मीमार्ग शो,कमा डु,बेको छ । एका,बिहानै सुनिएको अकल्पनीय खबर शुरुमा कसैले नपत्याएपनि अन्ततः बास्तविकता त्यहि थियो मध्य,रातमा मोरङको सुन्दर हरैँचास्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठो,क्किएर दु,र्घ,टना हुँदा २ जना युवाले ज्या,न गु,माएका हुन ।

प्रदेश १ ट्रा,फिक प्र,हरी प्र,मुख एसपी सञ्जीव शर्माका अनुसार दु,र्घट,नामा परेर मोट,रसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृ,त्यु भएको हो । मृ,तक दुवै जनाको बिहान ७ बजेतिर पहिचान खुलेको थियो । दु,र्घटनामा परेर ग,म्भी,र घा,इते भएका दुवै जनाको उपचारका क्रममा बिहान १ः४० बजेतिर विराटनगरको कोसी अस्पतालमा ज्या,न गएको एसपी शर्माले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 87 = ninety seven