कंन्चन र अनिसाको बारेमा आन्टीले गरिन् खु,लासा ! कन्चनले संसार छोड्नुको कारण सबै बताईन् (हेर्नुहोस भिडियो)

काठमाडौं : चितवनका कन्चन तिमल्सिनाको नि’धन भएको छ । लाखौ कोशीस गर्दा पनि उनलाई बचाउन नसकिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

करिब दुइ महिना उपचार गर्दा पनि २१ बर्षमै उनको नि’धन भएको हो ।कन्चन र अनिशा कुमालको प्रेम प्रशंगले निक्कै चर्चा ब’टुलेको थियो । कारण उनीहरुले काठमाडौँमा गएर वि,वाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि’ष पि’एर आ’त्म’ह’त्या गर्ने प्रयास गरेका थिए । अब तलको भिडियो हेर्नुहोस:

केही दिन अघि विवाह गरेकी चर्चित गायिका अञ्जु पन्तको विवाह पछिको भिडियो सार्वजनिक भएको छ । उनी वैवाहिक जिवन खुसीसाथ रमाइरहेकी छन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ । टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ । हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंग उनी संगै भाँडा माझिरहेकी छन् ।

उनले क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन्। एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका छन् । उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वजनिक गरेकी छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = fifteen