कञ्चनपुरमा श्रीमानले कोठा भित्र परपुरुषसँग श्रीमती भेटेपछि यस्तो बुद्धि लगाए, पुलिस लाइ समेत पारे चकित…!

कञ्चनपुर : कञ्चनपुरमा श्रीमानले परपुरुषसँग श्रीमतीलाई भेटेपछि कोठा भित्रै थु’निदिएका छन्। जिल्लाको बेलौरी नगरपालिका ६ बस्ने बिनोद नेपालीले ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई कोठामै भेटेपछि थु’नेको बताए। नेपालीले दुवै जनाले आफूमाथि अ’भद्र व्यवहार गरेको जा’हेरी दिएपछि उनीहरुलाई प’क्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले हामीलाई बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = three