अ’चम्मै भो ! नेपालमै भे’टिए आ’धा केटा र आ’धा केटी भएका मान्छे, यस्तो अ’ चम्मको प्र’तिभाले भा’इरल (हेर्नुस् भिडियो)

काठमाडौ : कहिले तपाईले सुन्नु भएको छ केटा मान्छेनै केटी बनेको खबर या भनौ एउटै मान्छे डबल रोल गरेको त्यो पनि रियल लाईफमा । हो आज हामी त्यस्तै रियल जिबन कहानी बेशमा रहेका आदित्य लामाको बारेमा कुरा गर्दैछौ । देख्दा झटट केटा हुन कि केटी हुन भनेर चिन्न गाह्रो पनि हुने धेरै बताउछन उनलाई देख्ने जति ।

परदेशमा बस्दानै टिकटकमा मोह लागेर टिकटक सुरु गरेपछि टिकटकको यात्रा सुरु भएको आदित्य बताउछन र अहिले करिब २ लाख भन्दा धेरैले फलो गरेको उनी बताउछन । अहिले युवा पुस्तामाझ भिडियो सेयरिङ एप टिकटक एकदमै चर्चित छ, कसैले त यसैबाट राम्रो नाम र दाम कमाएका छन भने कसैले धेरै राम्रा प्रशंसक पनि बनाएका छन ।

धेरैले आदित्यको यो लगाएका कपडा र मेकअपले गर्दा पछिल्लो समय भाईरल भएका निकेश श्रेष्ठस“ग पनि तुलना गर्दै जे पायो त्यही कमेन्ट गरेको बताउछन तर त्यो भन्दा पनि बढी सकारात्मक प्रतिक्रिया आउदा भने खुशी छन आदित्य ।

पर्शा बिरगन्ज ठोरीका आदित्य काठमाडौमा बस्न लागेको अझै पनि १ बर्ष पुगेको छैन र अचम्म लागदो कुरा त के हो भने उनी ठयाक्कै केटीको आवाज पनि निकाल्न सक्छन, हेरौ —

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + five =