माओवादी केन्द्र र जसपाबीच पेरिसडाँडामा छलफल शुरू !

काठमान्डौं : नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच पेरिसडाँडामा छलफल शुरू भएको छ ।

नयाँ सत्ता समीकरणबारे छलफल चलिरहेको बताइएको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू र जसपा नेताहरू महन्थ ठाकुर, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ उपस्थित छन् ।

यसअघि जसपाले नेकपा एमाले र नेपाली कांग्रेससँग पनि छलफल गरिसकेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = twenty seven