चैत ७ गतेको बैठकमा नआए नेपाल समूहलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते बोलाएको एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित हुन नेपाल–खनाल समूहलाई आग्रह गरेका छन् ।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयदेखि एमालेका वरिष्ठ नेता माधवकुमार समूह बैठकमा उनुपस्थित भएको बताउँदै ७ गतेको बैठकमा आउन आग्रह गरेका हुन्।

उनले पार्टी बैठकमा नआए विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty eight − thirty two =