क्रान्ति पूरा भएको छैन ! अब ब,न्दुक उठ्छ : मोहन वैद्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेपालमा क्रान्ति पूरा नभएका कारण शा,न्तिको सम्भावना नरहेको भन्दै ब,न्दुक उठ्ने छन् ।

आइतबार नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध मो,र्चाहरुले काठमाडौँको शान्तिबाटिकामा आयोजना गरेको वि,रोध सभामा बोल्दै वैद्यले क्रा,न्तिपछि मात्रै शान्ति आउने भन्दै नेपालमा बन्दुक उठ्ने दा,बी गरेका हुन् ।

अर्को एक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पार्टीहरु संसदवादी मुलधारमा आएको भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी क्रान्तिकारीहरु संसदवादी मुल,धारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने बताउँदै विप्लवले सरकारसँग सम्झौता गर्ने बित्तिकै शान्तिको युग शुरु नहुने बताए ।

उनले भने ‘विप्लव’को राजनीतिक एजेण्डा स्पष्ट छैन ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty − fifty nine =