यिनै हुन् अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दु’र्ब्य’ब’हा’र गर्ने सु’न्दरी महिला … (८ हट तस्बिरमा हेर्नुहोस सु’न्दरता)

काठमाडौं । क्या’लिफोर्नियाको सान फ्रा’न्सिस्कोमा नेपाली उ’बर चालक शोभाकर खड्कामाथि दु’र्ब्य’ब’हा’र गर्ने इ’रानी मू’लकी महिला अ’र्ना कि’माईबि’रुद्ध गाडी ठो’क्काएर एकजना महिलालाई घा’इ’ते बनाएको आरोपमा मु’द्दा दा’यर भएको छ । सन् २०१९ को फेबु्रअरीमा कि’मा’ईले गाडी ठो’क्का’एर एकजना महिलालाई स’ख्त घा’इते बनाएर भा’गेको मु’द्दा दा’यर गरिएको हो । अर्ना कि’माईले अ’सुरक्षि’तरुपमा गाडी मो’डेर अर्को गाडीलाई ठ’क्क’र दिं’दा उक्त गाडीमा रहेकी महिला स’ख्त घा’इ’ते भएकी थिइन् । अदालतमा दा’य’र गरिएको मु’द्दामा गा’डीको क्ष’तिपूर्ति, उपचार खर्च र आम्दानी गु’मे’को क्ष’तिपूर्ति दा’वी गरिएको छ ।यसैबीच उ’बर चालकलाई दु’र्ब्य’ब’हार गर्ने ती महिलाले हा’इवेमा १ सय २२ मा’इल प्रतिघण्टाको गतिमा गाडी च’लाएको भिडियो समेत सार्वजनिक भएको छ ।

उक्त भिडियोमा गै’रका’नू’नी रुपमा हा’इवेमा बढी स्पी’ड’मा गाडी कु’दाएको देख्न सकिन्छ ।ती महिला वि’गतमा पनि कम्तीमा तीनपटकसम्म पक्राउ प’रेको खु’लासा भएको छ । उनी सन् २०१५ मा एकपटक र २०२० मा दुईपटक पक्राउ परेको रेकर्डमा देखिएको छ । उनी सन् २०१५ को जुलाई १४ मा अरुको सामान ज’ब’र्ज’स्ती लिएको अ’भियो’गमा ल’स ए’न्जलसमा पक्राउ परेकी थिइन् । त्यस्तै सन् २०२० को फेबु्रअरी १२ मा अ’रे’न्ज का’उन्टी’को प्रहरीले उनलाई चो’री’को अ’भियोगमा पक्राउ गरेको थियो । त्यस्तै सन् २०२० कै जुलाई १६ मा उनी अरुको गाडी वि’ना अनुमति लिएर हि’डेको अ’भियो’गमा पक्राउ परेकी थिइन् ।

२४ बर्षकी अ’र्ना कि’मा’ईले नेपाली उ’बर चालकमा’थि खो’क्ने, फोन खो’स्ने, मा’स्क च्या’त्ने’र अ’प’श’ब्द बो’ल्ने गरेकी थिइन् । उनले का’लो पो’शाक ल’गाएकी थिइन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छैन । उनले प्रहरी स’मक्ष आ’त्म’स’म’र्प’ण को तयारी गरेको उनका व’किललाई उ’द्दृत गर्दै प्रहरीले जनाएको छ । अर्को छे’उमा रहेकी रातो पो’शाक लगाउने म’लेसिया कि’ङलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । ती महिलामाथि आ’क्र’म’ण गरेको, अरुको सामान ज’ब’र्ज’स्ती खो’सेको र स्वास्थ्य तथा सु’र’क्षा नि’य’म उ’ल्लं’घन गरेको अ’भियो’ग ल’गाइएको छ ।उबरले नेपाली चालकमाथि भएको यो आ’क्र’म’ण भ’याव’ह भएको बताउँदै दु’र्ब्य’बहा’र ग’र्ने अ’र्ना’को ए’काउन्ट खा’रेज गरिदिएको थियो ।

त्यसपछि ती युवतीले अब लि’फ्ट चढ्ने घो’ष’णा गरेकी थिइन् । तर लगत्तै लि’फ्ट’ले पनि ती युवतीमाथि प्र’ति’ब’न्ध लगाएको थियो ।घटना लि’फ्’टसँग सम्बन्धित नरहेको भएतापनि चा’लकमाथि भएको दु’ब्र्य’ब’हार अ’स्वीकार भएको लि’फ्ट’ले जनाएको थियो ।त्यसैकारण ती यु’वतीलाई लि’फ्टमा स्था’यी’रुपमा नै प्र’तिब’न्ध ल’गाइएको लि’फ्ट’ले स्पष्ट पा’रेको थियो ।

ती यु’वतीलाई मा’स्क ल’गाउन आ’ग्रह गर्दा उनी र उनको स’मुहले आइतबार नेपाली उ’बर चालक खड्कामा’थि खो’क्नु’का साथै मा’स्क च्या’त्ने, फोन खो’स्ने, पि’रो स्प्रे छ’र्कने तथा अ’पश’ब्द बोल्ने लगायतका दु’ब्र्यब’हार गरेका थिए ।खड्काले आफूमा’थि दक्षिण ए’सियाली आ’प्रवा’सी भएका कारण उनीहरुले नि’शा’ना बनाएको र वि’भे’द’का’री गा’ली ग’लौ’ज ग’रेको स्थानीय संचारमाध्यमलाई बताएका छन् ।

३२ बर्षका खड्कामा’थि मार्च ७ आइतबार दिउसो सि’ल्भ’र ए’भि’न्यु र सा’न ब्रु’नो ए’भिन्युमा दिउसो पौने १ बजे यस्तो दु’ब्र्य’ब’हा’र भएको थियो ।गाडीमा चढेकी ती महिलाले मा’स्क ल’गाउ’न अ’स्वी’कार गरेपछि आफूले गाडी रो’के’को तथा मास्क कि’न्नका लागि ग्या’स स्टे’श’नति गाडी लै’जाने क्रममा ती महिलाले दु’ब्य’ब’हा’र सुरु गरेको खड्काले बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = fifteen