पहाडी भेगमा आंशिक बदली, वर्षाको सम्भावना

काठमाडौं : मु,लुकभर पश्चिमी वा,युको प्र,भावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू,भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौ,सम पू,र्वानुमान म,हाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू:भागका एक दुई स्थानमा मेघ गर्जन चट्ट,याङ,सहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार र बिहीबार पनि ठाउँठाउँमा वर्षाको पू,र्वानुमान गरिएको महा,शाखाले विहान जारी गरेको तीन दिनको मौसम पू,र्वानुमान बुले,टिनमा उल्लेख गरिएको छ ।

प्रि :म,नसुनको समयमा पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख सामान्य बादल लाग्ने मौसम पू,र्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = 80