के पेट बढेर हैरान हुनुहुन्छ ? यसो गर्नुस…!

काठमान्डौं : पछिल्लो समय व्यस्त जीवनशैली, शारीरिक व्यायामको कमी, खानपानको कारण पेट बढ्ने समस्या बढ्दै गएको छ । पेट लगातर फुल्ने तर शरीर भने पातलो हुने समस्या लगभग १० प्रतिशत मानिसहरुले भोगिरहेका हुन्छन् । पेटमा बोसो भरिन थालेपछि शरीर भद्धा देखिनु मात्र नभई यसले स्वास्थ्यमा पनि असर पार्न सक्ने भएका कारण मानिसहरु तनावमा रहने गर्दछन् ।

पेटमा बोसो जमेका कारण पेट लाग्ने गर्दछ । यसले गर्दा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ र मुटु सम्बन्धी रोग लाग्ने समस्या पनि बडी हुन्छ ।

पेट घटाउन यसो गर्नुहोस:

*प्रशस्त मात्रामा पानी पिउनेलो पाचन प्रणाली सन्तुलित हुनुका साथै शरीरमा रहेको विषाक्त पदार्थलाई पानीले बाहिर निकाल्छ ।

*मासु वा बोसोजन्य पदार्थ कम मात्रामा सेवन गर्ने । यसको सट्टामा माछा खान सकिन्छ ।

*फाइबरयूक्त खानेकुरा खाने जसले पेट घट्नुका साथै आन्द्रालाई समेत स्वस्थ राख्दछ ।

*दैनिक रुपमा एक कचौरा दही खानाले दहीमा भएको क्याल्सियमले पेटको बोसो बढाउने हर्मोनलाई कन्ट्रोल गर्दछ ।जसले पेट घट्न मद्धत गर्दछ ।

*मदिराको सेवन नगर्ने ।

*दैनिक रुपमा व्यायाम गर्ने ।

*सोडा खाने बानीलाई त्याग्ने ।

*नियमित रुपमा ३(४ किलो मिटर मर्निङवाक गर्ने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty four ÷ eleven =