बिहेपछी महिलामा यस्तो परिवर्तन आउँछ जस’का’रण पुरुषको नजर त्यो चिजमा मात्र जान्छ ! जानीराखौं

काठमाडौ । प्राय जसो बिहे पछी महिलाहरुको शा’रीरिक परिवर्तन हुनु स्वा’भाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ । साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हिपको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ ।हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कार’णप’नि बिहेपछी हि’ पको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै त’थ्य पत्ता लगाएका छन् ।हि’ पको आकार ठुलो भएका महिलाहरुलाई गर्भ’वती हुदा खासै स’मस्या नहुने समेत एक अ’नुसन्धानले बताइएको थियो ।बिहेपछि महिलाहरु किन धेरै मोटाउछन

१.अनिन्द्राः बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घंटा नसु’त्नुको का’र’णले महिलाहरूको तौल बढ्ने गर्दछ ।

२. हर्मोनको परिवर्तनः बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ ।

३. उमेरको अ’स’रः विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटाबोलिजमको दर क’म हुदै जान्छ । जस का’रण शरिरमा भएको बोसोको घ’ट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।

४. सामाजिकद’बा ब’कम हुनुः महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो द’बाब कम हुन्छ , जस’का’रण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।

५. धेरै टिभी हेर्नुः प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृह’णी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले नि’ष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।

६. टेन्सन बढ्नुः बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न अ’सह’ज हुन्छ ।यसले तना-ब बढ्छ र साथसाथै तौल पनि ।

७. गर्भवती अवस्थाः सामान्यतया बिहे भएको १-२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भ’वती हुँदा आउने ह’र्मोनको परिवर्तन तथा चु’स्त पोषणको कार’णले मोटोपन बढ्ने गर्दछ।

८. लापर्वाहीः बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नि’यन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको का’रण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ ।

९. खानपिनमा परिवर्तनः बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन , यसले तौल बढाउँछ।

१०. प्राथमिक्तामा परिवर्तनः बिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यस’का’रण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैन्न र तौल बढ्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy seven = eighty two