रणनीति तय गर्न ‘नेपाल–खनाल’ पक्ष आन्तरिक छलफलमा

काठमान्डौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल ‘नेपाल– खनाल’ पक्ष अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय कमिटी बैठकबाट गरेपछि त्यसबारे रणनीति तय गर्न आन्तरिक छलफलमा जुट्दै छ।

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल ‘नेपाल– खनाल’ पक्ष अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय कमिटी बैठकबाट गरेपछि त्यसबारे रणनीति तय गर्न आन्तरिक छलफलमा जुट्दै छ।

रणनीति तय गर्न आज दिउँसो बैठक बस्ने भएको छ।

अध्यक्ष ओली सम्मिलित शनिबारकोे केन्दीय कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

20 + = thirty