
काठमान्डौं : तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालय’को बस दु’र्घ’टना हुँ’दा मृ’त्यु भए’की तुलसीपुर १६ गणेशपुर निवासी १८ बर्षीय सम्झना केसी कक्षा ११ मा पढ्थिन ।
विद्यालयका शिक्षक बलबहादुर एमसीका अनुसार कम्प्युटर साईन्स पढ्ने उनी कक्षामा दख्खल विद्यार्थी थिईन् ।
उनी ‘एम ६’ सेक्सना थिईन् । उनको घ’टना’स्थल’बाट उपचार’का लागि अस्पताल ल्याउँदै ग’र्दा मृ’त्यु भए’को हो ।
बसमा २९ जना विद्यार्थी थिए । ति मध्ये २८ जना घा’ई’ते भएका हुन् । घाईते मध्ये पाँचजना’को कोहलपुरमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य छ ।
मंगलबार विहान साढे ५ बजेतिर बस दु’र्घ’टनामा परे’को हो । विजौरी, कोठेरीलगायतका विद्यार्थीहलाई ल्याउन गएको थियो । बसमा कक्षा ११, १२ र ब्याचलर लेभलका विद्यार्थीहरु थिए ।
सदा झै झोला बोकेर बिद्यालय जाने गरेको दैनिकी आज पनि बिहानै उठेर हतार हतार बिद्यालय पोसाक लगाएर तयार हुँदै इस्कुल बसमा चढेर बिद्यालयतिर लागौ, तर दु’र्भाग्य’वश बस’ यस्तो दुख’द घ’टना हु’न पु’ग्यो । मनमा कयौं सपना थिए होला, आफ्नो भबिस्य उज्ज्वल बनाउनलाई आफ्नो सक्दो मिहिनेत गरिरहेकै थियौ होला ।