अचानक मोडल अञ्जली अधिकारीलाई यस्तो के भयो ? (भिडियो सहित)

काठमान्डौं : सामाना म्युजिक क्रियशन युटुब च्यानलमार्फत ‘पानी पाए पछि’ गीतको भिडियो सार्वजनिक भएको छ । सामाना शाहको शब्द सङ्कलन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वजनिक भएको हो ।

गायिका बिष्णु माझी र भगीरथ चलाउनेको स्वरमा रहेको गीत ‘पानी पाए पछि’मा भगीरथ चलाउनेको सङ्गीत रहेको छ । बिनोद पराजुलीको एरेञ्ज रहेको गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् ।

अञ्जली अधिकारी र केशव श्रेष्टको अभिनय रहेको गीतको भिडियोलाई सिर्जन बरालको निर्देशन छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।

निरज श्रेष्टको सहनिर्देशन रहेको भिडियोको फोटोग्राफर आयुष सापकोटा रहेका छन् । प्रेम कहानीमा आधारित कारुणीक भिडियोको दृष्य निर्माण जनता डिजिटल फिल्मस् नेपालले गरेको हो ।

यो पनि ट्रम्पको फेसबुक अकाउन्ट २४ घण्टालाई बन्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द भएको छ । हिंसासम्बन्धी स्टाटसका कारण उनको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको हो । फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकका दुई नीति विपरित गएकाले अकाउन्ट बन्द गर्नुपरेको जनाएको छ ।

नीति विपरीत गएकाले २४ घण्टासम्म पोस्ट गर्न नपाउने फेसबुकले जनाएको छ । ट्वीटरले पनि ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ। चुनाव सम्बन्धी ट्वीटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्वीटरले जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्वीट हटाउनुपर्नेछ। यो ट्वीट हाम्रो नीति विपरीत रहेका छन् ।’ ट्वीटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ।

ट्वीटरले नागरिक अखण्डता वा हिं स्रक ध म्की नीतिहरूसहित ट्वीटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्वीट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिं सा म च्चिएको छ। गो ली लागेर एक म हिला को मृ ,त्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा क,र्फ्यू लगाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × 1 =