प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग भिम रावलले मागे १८ करोडको हिसाब

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।

रावलले आफूमाथि सुदूरपश्चिम प्रदेश कार्यालयमा रहेको ३० लाखभन्दा बढी पार्टीको रकम हिनामिना गरेको आरोपको खण्डन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि त्यस्तो आरोप लगाएका हुन् ।

उनले ओलीलाई १४ बुँदे स्पष्टीकरण मार्फत् नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पार्टी कार्यालयमा सञ्चित १८ करोडभन्दा बढी रकम हिनामिन गरेको आरोप लगाएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = 12