नेपालमा २ हजार १०१ पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सं,क्रमण

काठमाडौं पछिल्लो २४ घन्टामा मुलुकभर ८९ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ ।

२ हजार १ सय १ पीसीआर परीक्षण गर्दा आइतवार ८९ जनामा कोरोना सं,क्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै हालसम्म मुलुकभर २ लाख ७६ हजार ८ सय ३९ जनामा को,रोना सं,क्रमण देखिएको छ । यसमध्ये २ लाख ७२ हजार ५ सय ३० सं,क्र,मित उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार आइतवारमात्रै ९५ संक्रमित निको भएका छन् ।

आइतवार कोरोना संक्र,मणबाट मृ,त्यु हुनेको संख्या शून्य छ । हालसम्म ३ हजार २७ जना संक्र,मितको मृ,त्यु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × one =