पाँच दिन भित्र धनलाभ को सङ्केत चाहनुहुन्छ भने पूरा पढ्नुहोस् !ॐ

काठमान्डौं : पाँच दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला ॐ लेखि सेयर गरौं ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ।त्यसैले देखेको घण् सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।

७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला अन्यथा अनिस्ट हुनेछ बरिस्ठ घ जाना पन्डित ले गेरेन्टी दिनु भयो साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होलायो पनि पढ्नुस परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन किन के का लागि पुजा गर्छन ।

अन्य धर्मका मानिसहरु आफ्ना सानासाना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्लिंगको अर्थ संस्कृतमा चिन्ह प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिंग शुन्य आकाश अनन्त ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो ।स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ ।

शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

84 ÷ = twenty one