प्रियंका कार्की लेख्छिन्, ‘हो हामी गर्भवती छौं’

काठमाडौं, चैत २० । नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंकाले आफु गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

प्रियंकाले गर्भवती भएको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेकी छन् । प्रियंका र आयुष्मानले एक वर्ष पहिले विवाह गरेका थिए ।

श्रीमान आयुष्मान जोशीसँगको ब्ल्याक एण्ड ह्वाइटको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी छिन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’ तस्बिरमा प्रियंका गर्भवती भएको प्रष्ट देखिन्छ । बिहे भएको एक साल पुरा हुँदा प्रियंका आमा बन्न लागेकी हुन् । आयुष्मान र प्रियंका दुबैलाई धेरै धेरै बधाई

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty two − = 81