दुबईमा सडक दुर्घटनामा परि एक नेपालीको मृ,त्यु, शव नेपालमा आइपुग्दा परिवार र सिङ्गो बजार नरुने कोहि भएन

 

काठमान्डौं : परिवारका लागि खुसी खोज्दै युएई पुगेका बाँके नेपालगन्ज उपमहानवरपालिका राँझा निवासी चन्द्र मल्लले सवारी दु,र्घटनामा ज्या,न गुमाएका छन् । १५ दिन अघि भएको घट,नामा ज्या,न गुमाएका मल्लको शव शनिवार नेपाल आइपुगेको छ ।

उनको आज नै अन्तिम संस्कार गरिएको छ । जन्मघर दैलेख भएपनि केही वर्ष देखि राँझामा वसाई सरेका मल्ल १५ वर्ष अघि वैदेशिक रोजगारीका लागि युएइ पुगेका थिए । उनको त्यहाँ सवारी दुर्घ,टनामा ज्या,न गएको उनका संगै रुममा बस्ने साथी हर्क चन्दले जनाएका छन् ।

चन्दले एक स्टाटस लेख्दै उनले घटनाबारे जानकारी गराएका छन् भने दु,ख ब्यक्त गर्दै परिवारलाई समवेदन भनेका छन् । उनीसंगै एउटै कम्पनीमा काम गर्ने तथा नातेदारले फेसवुक मार्फत घ,ट,नाको जानकारी गराएका हुन् ।

माचै १३ तारिख शुक्रवार छुट्टीको दिन साथी पुर्ण न्यौपानेको साथमा घुम्न निस्केका उनी साथीलाई त्यहाँको एक नेपाली काठमाडौ रेष्टुरेष्टमा छोडेर फर्कने क्रममा दु,र्घ,,टना भएको बताइएको छ ।

वाटो का ट् ने क्रममा उनलाई कम्पनी नजिकै रहेको रोयल प्याल्जा रेष्ट हाउसको अगाड राती करिब साढे ९ वजे अरवी नागरिकले चलाएको गाडीले ठ क्क र दिएको थियो ।

दु,र्घ,टना पछि त्यहाँको साकार हस्पिटल मा उपचारको लागि लगिएको थियो । चिकित्सकले उनलाई मृ ,त घोषित गरेका थिए । उनका प्लस २ पढ्दै गरेका २ छोरी र ८ कक्षा पढ्दै गरेका एक छोरा । वैदेशिक रोजगारीमा गएर परिवारका लागि सुख दिउँदा भनेका मल्ल वा,क,समा फर्कनुपर्दा उनको परिवारमा शोक छाएको छ ।

एक महिना पहिला मृ ,त्युको खबर सुनेका उनको परिवार त्यही बेला देखि निदाउन सकेका छैनन । छोरा छोरीको उज्जवल भविष्य भन्दै विदेशिएका मल्ललाई उनै नाबालक छोराले कि रि या गर्नु परेको छ ।

बुवाको श,व अगाडी देखेर सानो बालकको आँखामा देखिएको पी डा ले सबैलाई रुवाएको थियो । १४ बर्ष बिदेशमा बसेर अब परिवारको खुसि संगै रमाउने बेला आफै बाकसमा फर्किनु परेको यो घ,ट,नाले सिङ्गो बजार सोक माग्न बन्न पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × five =