वैदेशिक रोजगारीमा गएका १७ जनाको शव भर्खरै नेपाल आइपुग्यो, कसरी आँसु थामिन्थ्यो र😭 मन थामेर हेर्नुहोस

काठमान्डौं : वैदेशिक रोजगारीका क्रममा ज्या,न गुमाएका १७ जना नेपालीको श,व नेपाल आइपुगेको छ । आइतवार बिहान मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको श,व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

मृ,तक १७ जनामध्ये दुई जना युवा गोरखका थिए । गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको श,व विमास्थल आइपुगेसँगै उनीहरूका आफन्तसहित पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा। बाबुराम भट्टराई पनि शव बुझ्न पुगेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + 6 =