नायक पल शाह र दुर्गेश थापाको अभिनयमा “हाम्रो माया ट्रेन्डिङ्ग नम्बर वान् ”सार्वजनिक(भिडियो सहित)

काठमाडौं : यतिबेला नेपाली सांगीतिक बजारमा ठुला लगानीका गितहरु सार्वजनिक भईरहेका छन । यस्तै नायक दुर्गेश थापा,पल शाह,शांषा एमटि र पुन्य गौतमको अभिनयमा रहेको “हाम्रो माया ट्रेन्डिङ्ग नम्बर वान्” बोलको गित सार्वजनिक भएको छ ।

मुनाल शिशिर कोइराला को शब्द तथा दिपक शर्मा को संगित रहेको भने उक्त गित सपन श्रेष्ठ र स्मिता दाहाल ले स्वर दिनुभएको छ । मुनाल शिशिर कोईरालाको निर्देशनमा बनेको यस गित अर्जुन तिवारी ले छायांकन गर्नु भएको हो ।

गित डि सेरिस नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । गित निकै उत्कृष्ट बनेको देखिन्छ । गितले निकै सफलता पाओस नेपाल ट्रेडिङ्ग को तर्फबाट धेरै धेरै शुभकामना ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty seven − eighty five =