६ दिनमा ५ करोडले हेरेको ललितपुरको भाइरल डरलाग्दो (भिडियो)

ललितपुर । अहिले यो टिकटक, फेस्बुक र युटयुबको जमानामा कतिबेला के भाईरल हुन्छ भन्ने कुराको केही अतोपतोनै हुदैन । आज हामी त्यस्तै रिपोर्ट लिएर आएका छौ, जुन टिकटकको १० सेकेन्डको भिडियोलाई ६ दिनमा नेपाली दर्शक तर प्राय बिदेशी दर्शकहरुले गरेर ५ करोडले हेरेर कमेन्ट गरे कुन ठाउ हो रु र यो कहा“ छ भनेर बिदेशीहरुका कमेन्ट यति धेरै आएकी जहा कमेन्ट गरेकै पोस्टमा ८०—९० हजार लाइक पनि पुग्यो ।

आकृति केसी युजर नाम भएको उतm आइडीमा यति धेरै लाइक र कमेन्ट आएकी मानौ टिकटकका सबै रेकर्ड तोडियो । ८८ हजार कमेन्ट ७० हजार सेयर र करिब ४२ लाख लब रियाक्ट छन यो पोस्टमा, तपाईले अझै पनि गएर हेर्न सक्नुहुन्छ । यसबारे बुझदै जादा हामीले ठाउ“ पता लगायौ जुन ठाउ रहेको रहेछ ललितपुरको धोबीघाटको मलपोखरी भनेर चिनिने रहेछ । पहिला यस ठाउमा ठूलै पोखरी रहेको स्थानियबासीहरुले जानकारी दिएका छन र बिस्तारै यसमा ढल आएपछि यसरी घासमाथिनै हिडन मिल्ने र घास हल्लिएर जमिन पनि हल्लिने जानकारी दिएका छन, हेरौ यो अचम्मको ठाउ र स्थानियले के भन्छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

20 ÷ = two