नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा को,रोना संक्र,म,ण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा संक्र,मण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७९ जना को,रोना मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्र,मितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ६०८ रहेको छ । अहिलेसम्म संक्र,मणका कारण ३ हजार ३८ जनाको मृ,त्यु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 6