श्वेता खड्कालाई राष्ट्रपति द्वारा प्रबल जनसेवा विभूषण प्रदान

काठमान्डौं : अभिनेत्री श्वेता खड्का प्रबल जनसेवा चतुर्थ श्रेणी पदकबाट विभूषित भएकी छिन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् ।

आफू सम्मानित भएको श्वेताले फेसबुकमा एक पोष्ट सेयर गर्दै बताएकी छिन् । उनले विभूषित हुँदै गर्दा राष्ट्र र समाजको लागी अझै शसक्त भएर अगाडि बढ्न थप प्रेरणा मिलेको बताएकी छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight + 1 =