फेरी अच्चम्मै लाग्दो बाहिरियो शिल्पा पोखरेलको यस्तो नयाँ का,ण्ड (हेर्नुहोस भिडियो)

काठमान्डौं : नेपाली कलाकारहरुका बारेमा चलेका मु ,द्दा यतिबेला विचाराधिन अवस्थामा छन् । नायक भुवक केसी वि,रुद्ध नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको उजुरी, खलनायक राजेन्द्र खड्गी वि,रुद्ध मानव बेचविखन वि,रुद्धको मु, द्दा विचाराधिन छन् ।

नायीका साम्राज्ञीले भुवनलाई लकडाउनका समयमा आफुलाई दु, ब्र्य वहा र गरेको भन्दै स्टाटस लेखेपछि त्यसको वि,वाद चलचित्र र कलाकारसंग सम्बन्धित संस्थाहरुमा पुग्यो । अहिले भुवन केसी आफ्नो मानहानी भएको भन्दै अदालतमा पुगेका छन् । त्यो विषयमा पनि अदालतमा विचाराधिन छ ।

खलनायक राजेन्द्र खड्कीलाई लागेको मानव बेचविखनको मु द्दा पनि टुं ,गो लागेको छैन । डकुमेन्ट्री बनाउन विदेशमा केही मानिस लगेर उतै छोडेको भन्ने आ,रोप उनलाई लागेको हो ।

केही समय अघि अर्की नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भयो । धेरैले उनको जस्तै क्यारीकेचर गरेर टिकटक भिडियो बनाए ।

त्यो विषय पनि किनारा लागेको छैन । शिल्पा उनको चौथो श्रीमती हुन् । उनीहरुबीच ४ वटा मु, द्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । सो मु द्दा को वकालत स्वागत नेपालले गरेका छन् ।

यो विषयमा मिलेमतोको प्रयास गरेको अधिवक्ता स्वागत नेपालले बताएका छन् । एपि वान टेलिभिजनमा प्रसारित भिडियो सामग्रीमा सो कुराको खुलासा गरेका हुन् ।

शिल्पाका श्रीमान छविले आफु मिडियामा आउन नचाहेको बताएका छन् । मिडियामा आउन नचाहेका कारण संचारकर्मीको फोन आफुले नउठाएको उनले बताएका छन् ।

उनले आफुलाई न्यायलय प्रति विश्वास लागेको बताएका छन् । उनले मिलापत्र भइरहेको भन्ने विषयमा सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × five =