चितवनमा भ्यान दुर्घटना : दुईजनाको मृ,त्यु, सात घाइते

चितवन : चितवनमा म्याजिक भ्यान दु,र्घटना हुँदा दुईजनाको मृ,त्यु भएको छ। भरतपुर महानगरपालिका(१९ रामपुर चौकी नजिक आइतबार बिहान म्याजिक भ्यान दु,र्घटना भएको थियो।

भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको भ्यान दु,र्घ,टना भएको प्रहरीले जनाएको छ। दु,र्घ,टना परी सातजना घा,इते भएका छन्। जसमध्ये तीनजनाको अवस्था ग,म्भीर रहेको छ।

घाइ,तेहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। मृ,तकहरुको सनाखत हुनसकेको छैन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

10 × one =