काठमाडौंको नागार्जुन जंगलमा भब्य आगलागी, हेलिकप्टरबाट पानी खसाल्ने तयारी

काठमाडौं : काठमाडौंस्थित नागार्जुन जंगलमा लागेको आगो निभाउनु प्रयास भइरहेको छ । मुलुकभरका अधिकांश स्थानमा डढेलो लागिरहेका बेला आइतबार नागार्जुन जंगलमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको हो ।

काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकलको सहायताबाट आगो निभाउने प्रयास गरिएको छ ।

तर, दमकलबाट आगो निभाउन नसकिएमा हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = two