हिजो को,रोना संक्रमण पुष्टि, आज बिहानै मृ,त्यु

वीरगंज : पर्सास्थित वीरगंजका एक जनाको को,भिड १९ सं,क्र,मणबाट मृ,त्यु भएको छ। वीरगंज वडा ३ का एक ६२ वर्षीय पुरुषको उपचारका क्रममा नारायण अस्पतालमा मृ,त्यु भएको अस्पतालले जनायो।

ती पुरुष आइतवारमात्र अस्पताल भर्ना भएका थिए। सोमवार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको आज बिहान सवा ८ मा अस्पतालमा मृ,त्यु भएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty six + = thirty two