आज पनि ५०० बढी को,रोना सं,क्रमित थपिए, ५ को मृ,त्यु

काठमान्डौं : पछिल्लो २४ घण्टामा देशभर ५०० बढी को,रोना संक्र,मित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा को,रोना सं,क्र,मण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृ,तकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ५५९ जनामा को,रोना सं,क्र,मण पुष्टि भएको थियो भने १३ जनाको मृ,त्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म को,रो,ना संक्र,मितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।
यस्तै हालसम्म मृ,तक,को कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

22 + = twenty nine