नयाँ वर्षकै दिन ठुलो दु:खत खबर😭😭छुट्टी मनाउन स्वर्गद्वारी जाँदै गरेको जीप दु,र्घटना, ४ को मृ,त्‍यु

बुटवल : नयाँ वर्षको छुट्टी मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको कर्मचारी सवार जीप दु,र्घटना हुँदा ४ जनाको ज्या,न गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार लु १ ज १६५५ नम्बरको सार्वजानिक सवारी प्युठानको रुमाले भन्ने स्थानमा दु,र्घटना हुँदा ४ जनाको मृ,त्यु भएको जिल्ला प्र,हरी का,र्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार दु,र्घट,नामा परी दुई जनाको घ,टना स्थ,लमै मृ,त्यु भएको छ भने २ जनाको उपचारको क्रममा मृ,त्‍यु भएको छ । दु,र्घट,नामा कम्तीमा १२ जना घा,इते भएका छन् । घा,इ,तेहरूलाई भिंग्रीस्थित स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्र,हरी कार्यालय प्युठानका प्र,हरी निरीक्षक देवी प्रसाद गैरेले बताए । अन्य केहीको अबस्था पनि ग,म्भीर रहेको उनले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty nine = thirty two