स्वास्थ्य मन्त्रालयले भन्यो, विद्यालयसहित भीडभाडमा नजानू

काठमाडौं : को,रोना संक्र,मण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने ठाउँमा सहभागी नहुन आग्रह गरेको छ।

मन्त्रालयले बिहीबार ८ बुँदै निर्णय गर्दै यस्तो आग्रह गरेको हो।

मन्त्रालयलको निर्णयमा उल्लेख छ, ‘।।।विद्यालय, रात्रि व्यवसाय, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ स्विमिङ आदि स्थलहरुमा सहभागी नभइदिनु हुन।’

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न गराउन आग्रह गरेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = fifty