सिसिएमसीको बैठक बस्दै, के होला विद्यालय बन्द गर्ने निर्णय ?

काठमान्डौं : पछिल्लो समय को,रोना संक्र,मण बढीरहेको छ। शुक्रबारकै तथ्यांक हेर्ने हो भने पनि पछिल्लो ४ महिनामा एकै दिन सबैभन्दा धेरै संक्रमित पुष्टि भएको छ।

यसकै कारण त्रास बढ्दैछ। को,रोना संक्र,मण तथा त्यसको असरबारे समीक्षा गर्न आज सिसिएमसीको बैठक बस्दैछ।

दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो । आजको बैठकमा विद्यालय ब,न्द गर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसका सम्बन्धमा छलफल हुने बताइएको छ।

पछिल्लो समय देखिएका अधिकांश सं,क्र,मितहरु विद्यार्थी र शिक्षकहरु भएकाले विद्यालयहरु बन्द गर्नु पर्ने स्वा,स्थ्य मन्त्रालयले जनाएपछि यसमै छलफल केन्द्रीत हुने भएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

86 − = eighty