आज नेपालमा एकै दिन १०९६ जनामा कोरोना संक्रमण, आठ जनाकाे मृ,त्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा को,रोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ७८३ को पीसीआर परीक्षण गर्दा एक हजार ९६ जनामा सं,क्र,मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा को,रोना सं,क्र,मणबाट आठ जनाको मृ,त्यु भएको छ । आजसम्म देशमा को,रो,ना भा,इर,स सं,क्र,म,णबाट मृ,त्यु हुनेको संख्या ३०८३ पुगेको छ। क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ८५ छ। आजसम्म दुई लाख ८४ हजार ६७३ जनामा को,रो,ना सं,क्र,मण भएको छ।

तीमध्ये दुई लखा ७५ हजार तीन सय सं,क्र,म,णमुक्त भएका छन्। निको हुने दर ९६।७ प्रतिशत रहेको मन्त्रालयलको विवरणमा उल्लेख छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ three = seven