काठमाडौको शिक्षित परिवारमै बो,क्सी आरोप लगाउँदे देवरले भाउजुलाई ठहरै पारे, प्रत्यक्षदर्शी यस्तो भन्छन् (भिडियो हेर्नुस्)

काठमाडौं : काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको ज्या’न लिएका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको ज्या’न लिएका हुन् । फलामको ग’लले हि’र्काएर ४८ वर्षीय मोहनराजले भाउजूको ज्या’न लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

काठमाडौ शहरमै शिक्षित परिवारमै बो क्सी को आरोपमा भएको यस्तो घटनाले सबैलाई अचम्म बनाएको छ । देउरानी जेठानी स्कुटरमा आउँदै थिए । जेठानी अस्पताल जान लागेकी थिइन् । देउरानीले म तपाईलाई लगिदिन्छु भनेर स्कुटरमा लगिदिन्छु भनेर लिएर जान लागेको बेलामा देवर आएर एक्कासी ह म ला गरेको स्थानिय महिलाले बताइन् ।

घटना शनिवार साझ ७ वजे पछि भएको हो । साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हि’र्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजू मा’रेर ‘आ’त्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

देवरले हि’र्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृ’त घोषणा गरेका छन् । आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले घट्नामा प्रयोग भएको र’ड बरामद गरेको छ । स्थानियले घरयासी दाजुभाईको विवाद केही वर्ष देखि नै भएको आफुहरुले थाहा पाएको स्थानियको भनाई छ ।

भाउजुलाई यस अघि पनि ति पुरुषले बो क्सी आरोप लगाउने गरेका थिए । भाउजुले आफुलाई त्यस्तो आरोप लगाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी कार्यालयमा अब देखि म भाउजुलाई यस्तो आरोप लगाउँदिन भनेर सहमति गरेर आएका थिए । तर त्यसको केही वर्षमा यस्तो घटना भएको स्थानियको भनाई छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty seven ÷ nine =