कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा रहेको नयाँ गीत “युके लन्डन”चर्चामा (भिडियो सहित)

काठमान्डौं : पछिल्लो समयका चर्चित गायक कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा नयाँ गीत “युके लन्डन” सार्वजनिक भएको छ । यस गीतमा प्रयास कुँबर मगरको शब्द, संगीत रहेको छ ।

राज कुमार मगरको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा जुना गुरुङ, प्रयास कुँबर मगर, निर आले, हेमा मगर, राजेश बिसी, किरण मगर, बिनिता पुन, कञ्चन मगर आदीको अभिनय रहेको छ ।

यस गीतलाई डोलराज बारघरे मगरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

64 − fifty nine =