बि’बादमा मु’छिएका नायक किशोर खतिवडाद्वारा आ’त्म’ ह’त्या प्रयास ?

काठमाडौं : नेपाली सिनेमाका चर्चित नायक किशोर खतिवडाले आ’त्म’ ह’८त्याको प्रयास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भएका खतिवडाले आ’त्म’ह’त्याको प्रयास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् ।

श्रोतका अनुसार उनलाई त’त्काल उ’दार गरि हस्पिटल लागिएको थियो ।कलाकार किशोर खतिवडा माथि लक्ष्मीले श्रीमान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वजनिक भएका थिए ।

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आ’श्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आ’रोप लक्ष्मी गदालले लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा स’मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दा’वी गर्दै आफुलाई अ’न्या’य गरेको आरोप लगाएकी थिइन ।

गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मा’गेपछि दिएको उनले बताउदै आएकी छिन । त्यस पछि उनले विभिन्न ब’हानामा पैसा मा’ग्ने गरेको बताउदै आएकी छन ।

उनले देशको एउटा चि’निएको कलाकार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् ।यतिका पैसा लि’इसक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न था’लेको बताएकी छन् ।

तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र’क्सी पसलमा बु’झाएकी थिइन् ।यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता च’प्पल सबै आफुले नै कि’निदिएको पनि दा’वी गरेकी छन् । लक्ष्मी पटक पटक ग’र्भ’व’ती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग’र्भ’प’त’न गराएको लक्ष्मीको दा’वी छ । ̍̍

बि’बाद पछी लक्ष्मी र खतिवडाले बिवाह गर्ने सहमति भएको थियो । सहमति अनुसार नै लक्ष्मी भद्रकालीमा गएर बिवाह मण्डपमा कु’रेर बसेको तर किशोर नआएको भन्दै भिडियो सार्बजनिक भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy four − = seventy one