विश्वमा नयाँ रेकर्ड बनाउने भारत दोस्रो देश, एकैदिन झण्डै ३ लाखमा को,रोना पुष्टि हुँदा २ हजार बढिको मृ,त्यु

एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा झण्डै ३ लाख मानिसमा को,रोना संक्र,मण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतमा पछिल्लो एकैदिन २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको सं,क्र,मण पुष्टि भएको हो ।

भारतमा पहिलो लहरमा सबैभन्दा धेरै दैनिक संक्र,मण ९८ हजारमात्र थियो । विश्वभरका देश मध्ये एकैदिन यति धेरै संक्र,मित थपिएको यो दोस्रो घट,ना हो । यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० जनामा संक्र,मण पुष्टि भएको थियो ।

भारतमा संक्र,मितको संख्या थपिएसँगै दैनिक मृ,त्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन भारतभर २ हजार २१ जना संक्र,मितको मृ,त्यु भएको छ । कोरोना भाइरस फैलिन थालेपछि भारतमा दैनिक यति धेरै संक्र,मितको मृ,त्यु, भएको यो पहिलो पटक हो ।

भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा को,रोना पोजे,टिभ देखिने गरेको छ । महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तरप्रदेशलगायत राज्यमा कोरो,नाको संक्र,मण ती,व्र ग,तिमा फैलिइरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = three