सुरु भयो नेपालमा फेरी ल’क’डाउन , दाङ्गका एक पत्रकार अधिकारीको को’रो’नाले मृ’त्यु

काठमान्डौं : ति’व्ररु’पमा फै’लि’एको को’रो’ना सं’क्र’मण नि’य’न्त्रणका लागि नेपालमा पनि ल’कडा’उन सुरु भएको छ । भा’रतीय सि’मा’नामा रहको बाँ’केको नेपालगन्जमा को’रो’ना सं’क्र’मितको संख्या ड’रला’ग्दो गरी ब’ढ्दै गएपछि जिल्लामा ल’क’डाउन गर्न सि’फा’रिस गरेको हो । देशभर ल’क’डा’उन घो’षणा नगरिए पनि ने’पालगञ्ज शहर सहित बाँकेमा ल’क’डाउन गरिने भएको छ । जिल्ला को’भिड क्रा’इ’सिस म्या’नेज’मेन्ट सेन्टर ृडिसिसिएमसीे बाँकेले जिल्लामा क’म्तिमा सात दिन ल’क’डाउन गर्न सि’फा’रिस गरेको छ ।

मंगलबार भएको बैठकले बाँ’केमा फै’लि’रहेको को’रो’नाको चेन तो’ड्नका लागि कम्तिमा एक साताको ल’क’डाउन गर्नुपर्ने सि’फा’रिस प्रमुख जिल्ला अधिकारी समक्ष गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारीले त्यसबारे थप नि’र्णय लिनेछन् । स’म्भवत बिहीबारदेखि बाँके वा नेपालगन्ज मात्रै भएपनि ल’क’डा’उनको तयारी अघि बढेको छ । अ’स्प’तालमा को’रोना सं’क्र’मितको उ’प’चारका लागि बेड समेत अ’भाव हुन थालेपछि ल’क’डाउन बा’ध्य’कारी भएको हो ।

पहिलो च’रण को को’रो’ना सकिए पछि अहिले फेरी बि’श्वभर दोस्रो च’रण को को’रो’ना सुरु भएको छ। मौसम बदलिने समय भए संगै अहिले मनिषको मृ’त्यु हुने को सं’ख्या ब’ढिरहेको छ। मानिस को को’रो’ना को कारण मृ’त्यु भए संगै बाके को नेपालगंजमा भा’रत देखि आउने जाने मानिस धेरै गरेको र को’रो’ना सं’क्र’मण बढेको हुनाले एक सा’ता को लागि ल’कडा’उन गरिएको छ।

बाँकेको नेपालगञ्जमा आज म’ध्यरातिदेखि ल’क’डाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि ल’क’डाउन लगाउने नि’र्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म ल’क’डाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वि’त्तीय सं’स्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्र’शासन का’र्यलय बाँकेले सूचना निकालेर जानकारी गराएको छ ।

आज बिहानसम्म स’क्रिय सं’क्र’मित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अ’वस्थालाई ध्यान दिएर ल’क’डा’उन गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । ल’क’डा’उन भए पनि स्वास्थ्य, सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, एटीएमलगायत क्षेत्र भने ब’न्द नहुने जनाइएको छ । ल’कडा’उन उ’ल्लङ्घन गर्नेहरुलाई स’ङ्क्रा’मक रोग ऐन २०२० अनुसार का’रबा’ही गरिने पनि प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 × = two