पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना !

काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्प,ताल भर्ना भएका छन् । को,भिड–संक्र,मण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वा,स्थ्यमा सम,स्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्प,तालमा भर्ना भएका हुन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको  जानकारी दिए ।

वैशाख ७ गते पूर्वराजा दम्पतीमा को,रोना संक्र,मण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि को,रोना परीक्षण गर्दा उनीहरुमा संक्र,मण पुष्टि भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ = ten