काठमाडौंमा आज एकैदिन १५ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं : सोमबार एकैदिन काठमाडौं जिल्लामा मात्र १५ सय ६७ जना को,रोनाभा,इरस संक्र,मित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्र,मित थपिएका छन् ।

काठमाडौंमा अहिले ६४४ जना संस्थागत आइसोलेसन, ९४ जना आइसीयू र ४३ जना भेन्टिलेटरमा छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighteen ÷ six =