धमला पत्नी एलिजाको बोल्ड लुक्स ! हेरौं तस्विरमा

काठमान्डौं : नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय चर्चामा छिन् । कहिले उनी म्यूजिक भिडियोका कारण तथा कहिले तस्वीरका कारण चर्चामा छिन् ।

पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपछि उनले दोश्रो चलचित्रमा काम गर्ने सुरसार अझै कसेकी छैनन् । बरु, संझौता गरिसकेको चलचित्र पनि छाडिन् ।

उनै, एलिजा सामाजिक संजालमा आकर्षक तस्वीर सार्वजनिक गरेर चर्चामा आइरहेकी हुन्छिन् । हालै, उनले केही आकर्षक तस्वीर पोष्ट गर्दै लेखेकी छिन्–‘भुल्ने कुराहरु याद छ, यसैले त जिन्दगीमा विवाद छ’ ।

उसो त एलिजा आफ्ना बयानका कारण पनि बेला बेलामा विवादमा आइरहेकी हुन्छिन् । यसैले पनि उनको जीवनमा याद गर्ने थुप्रै बिषयहरु छन् । सामाजिक सेवामा पनि सक्रिय एलिजा दोश्रो चलचित्रमा सुझवुझका साथ काम गर्ने बताउँछिन् ।

 

 

 

 

 

 

 

 

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 2 = one