भारतमा एकैदिन ३२ सयको मृ,त्यु, ३ लाख ६० हजारमा संक्र,मण पुष्टि

एजेन्सी । भारतमा को,रोना संक्र,मणको दोस्रो लहरमा मंगलबार एकैदिन ३ हजार बढीको मृ,त्यु भएको छ । गएको २४ घण्टामा ३२ सय ९३ को मृ,त्यु भएको हो ।

यो हालसम्मकै सबैभन्दा उच्च मृ,त्युदर हो । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ ।

यसैगरी गएको २४ घण्टामा ३ लाख ६० हजार ९६० जनामा कोरोना संक्र,मण पुष्टि भएको छ । अहिले भारतमा २९ लाख ७८ हजार ७०९ सक्रिय संक्र,मित छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty six = forty two