काठमाडौं, भक्तपुर र ललितपुर निषेधाज्ञामा पनि साझा बस चल्ने !

काठमाडौं : काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकामा यही १६ गतेदेखि निषेधाज्ञा जारी गरे पनि आन्तरिक हवाई उडान भने सुचारु हुने जनाएको छ।

सोही कुरालाई मध्यनजर गर्दै एक सूचनामार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुहरुको आवागमनलाई सघाउ पुर्याउन साझा यातायातका बसहरु परिचालन गरिने जनाएको हो।

सूचनामा भनिएको छ, ‘आन्तरिक हवाई यात्रुहरुलाई हवाई टिकट र परिचय पत्रको आधारमा विमानस्थल जानरआउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजिकरणको व्यवस्था मिलाइने छ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirteen = twenty one