भारतमा एकैदिन अहिलेसम्मकै उच्च संक्रमण,तीनलाख ७९ हजार थपिए, ३६ सय बढिको मृ,त्यु !

काठमाडौं : को,रोना कहरले सबैभन्दा बढी प्रभावित भारतमा बिहीबार एकैदिन पौन चार लाखको हाराहारीमा को,रोना भाइ,रसका नयाँ संक्र,मित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा तीन लानख ७९ हजार १६४ जनामा को,रोना भाइ,रसको संक्र,मण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा तीन हजार ६ सय ४६ जनाको को,रोना संक्र,मणबाट मृ,त्यु भएको छ । यो हालसम्मकै उच्च तथ्यांक हो ।

कोरोना भ्याक्सिन अभियान चलिरहेकै बेला पनि यति धेरैमा संक्र,मण हुनुले भारतमा भयावह स्थिति अझै केही समय रहने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै को,रोना संक्र,मित निको हुने दर पनि बृद्धि भएको छ । भ्याक्सिनेशनका कारण पछिल्लो केही दिनयता संक्र,मितको निको हुने दर पनि बढेको हो । अहिलेसम्म संक्र,मण निको हुने दर पनि बिहीबारको उच्च रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा को,,रोनाबाट दुई लाख ७० हजार जना निको भएका छन् । योसँगै हालसम्म भारतमा को,रोनाबाट रिकभर हुनेको संख्या एक करोड ५० लाख ७८ हजार पुगेको छ ।

यसअघि मंगलबार दुई लाख ६२ हजारले को,रोना जितेका थिए । समग्रमा को,रो,नापछि रिकभर हुने दरमा १।८ प्रतिशतले बृद्धि भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× three = eighteen