यस्तो भयो नेपालमा,श्रीमान कतारमा श्रीमती भेटिइन झाडिमा (हेर्नुस् भिडियो)

काठमाडौं : काम गर्नेले काम पाइरहेका छूनन् रकमाउनेले कमाउन पाइरहेका छैनन् ।छोराछोरी र परिवार हेर्न निकै नै चिन्ता छ ।यस्तो को,रोनाको दोस्रो लहर साम्य भएदेखि सबैलाइ सहज हुन्थ्यो ।यो बेला संसारमा भएका सबै प्राणिहरुमा आपत्ति आइपरेको छ ।

लकडाउनले निम्त्याएका केही पिडादायि छलकहरु आजको यश शृङ्खलामा पेश गर्दैछौ ।बाटोबाटोमा र गल्लिगल्लिमा कस्ताकस्ता मान्छेहरु बसिरहेका छन् भन्ने यथार्थ चित्रण आज हामी तपाईहरुलाई देखाउछौ ।त्यस्तै दौरान हामिले एउटा दिदिलाई फोहोरको थुप्रोको छेउमा सुतिरहेको देख्यौ ।आफ्ना नाम दुर्गा बताउने उनी भन्छिन् आफ्नो प्रेसर बढेपछि आफू घरबाहिर निस्किएर यहाँ आएर बसेको बताउँछिन् ।तर बास्तविकता त्यस्तै उनले भनेजस्तै हो जस्तो देखिएन ।उनी एकदमै आतिएकि थिइन आफ्नो श्रिमान कतारमा भएको उनी बताउँछिन् ।

सायदै उनी अहिले बेसहारा जस्तै भएकि छिन् उनको हुलियाले सबै चित्रण गरिरहेको थियो ।उनी भोकै रहिछन् र एकजना दाईले उनलाई खानाको इन्तेजाम गर्दिएका रहेछन् ।कतारमा श्रिमान भएको बताउने उनी यसरी दुर्गन्धित झाडिमा भेटिनु र रात त्यहि बिताएको बताउने उनको बेदना सायदै लकडाउनले सृजना गरेको समस्या हुन सक्दो हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty three − fifty =