कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण !

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई को,रोना भाइ,रसको संक्र,मण भएको छ । सोमबार आएको स्वाब परीक्षण रिपोर्टमा को,रोना पोजि,टिभ देखिएको शर्माले बताएका छन्। उनलाई कोरो,नाको लक्षण देखिएको छ। घरमै आइसोलेसनमा बसिरहेको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफूलाई को,रोना भएको जानकारी दिँदै उनले ज्वरो र जीउ दुखाइ बढेपछि स्वाब दिएको र को,रोना संक्र,मण पुष्टि भएको उल्लेख गरेका छन्। उनले भनेका छन, “औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

32 ÷ = eight