हार्दिक श्रदान्जली : को’रोना संक्रमणबाट २८ वर्षिय इन्जिनियर सन्जिब पन्तको नि’धन

काठमाडौं : कोभिड- १९ को संक्रमणबाट इलेक्ट्रीकल इन्जिनियर सन्जिब पन्तको नि’धन भएको छ । २८ वर्षिय पन्तको शनिवार चितवनमा अल्पायुमै नि’धन भएको हो। कोभिड-१९ संक्रमित पन्त अस्पताल भर्ना भएको तीन भएको थियो ।

अध्यापन पेशामा कार्यरत पन्तले पश्चिमाञ्चाल क्याम्पस पोखराबाट डिप्लोमा र नेश्नल कलेज अफ इन्जिनियरिङबाट इलेक्ट्रीकल विषयमा बीई अध्ययन गरेका थिए । बाग्लुङ्ग जिल्ला स्थायी घर भएका उनी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.८ स्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयको प्राविधिक धार (इन्जिनियरिङ्ग) तर्फ अध्यापनरत थिए ।

अध्यापनरत शिक्षक श्री सन्जिब पन्तको को’रोना सं’क्रमणको कारण २८ वर्षको कलिलो उमेरमा अकल्पनीय र असामायिक नि’धन भएको नेपाल शिक्षक संघ ललितपुरले जनाएको छ।यो दुःखद घडिमा सन्जिब पन्त लगायत दिवंगत सम्पूर्णको मृ,तात्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्र’द्धान्जली अपर्ण गर्दछौं। साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना अपर्ण गर्दछौं।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty five = thirty