भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृ,त्यु, तीन लाख ६८ हजार संक्र,मित

नयाँ दिल्ली : भारतमा को,रोनाभा,इरस (कोभिड–१९) को संक्र,मणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृ,त्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्र,मित भेटिएका छन् । यो सहित भारतमा कूल संक्र,मितको संख्या एक करोड ९९ लाख पुगेको छ ।

गत शनिबार दैनिक संक्र,मितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा को,भिड संक्र,मणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्या,न गएको छ । मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्र,मितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्र,मणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्र,मितमध्ये १ करोड ६२ लाख संक्र,मणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ । पछिल्ला दिनमा आक्रा,मक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ ।

भारतमा को,भिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, को,रोनाभा,इरस महामारीबाट विश्वभर कोभिड–१९ को संक्र,मणबाट मृ,त्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ ।

को,भिडको संक्र,मणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृ,त्यु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty four = sixty four