नेपालमा आज १ हजार ३५१ कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा आज १ हजार ३५१ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

जसमध्ये १९ हजार ६२४ सक्रिय संक्रमित छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 30 = thirty seven